कम्पनीको परिचय

कम्पनीको परिचय
देशभर छरिएर रहेको आर्थिक साधन र श्रोतलाई जीवन बीमा शुल्कको रुपमा संकलन गरी राष्ट्रिय अर्थतन्त्रलाई टेवा दिई सामाजिक स्तर बढाउने उद्देश्यले कम्पनी ऐन २०६३ अन्तर्गत हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड” को स्थापना भएको छ । यसले बीमा ऐन २०४९ बमोजिम बीमकको रुपमा बीमा समितिमा दर्ता भै जीवन बीमा व्यवसाय कारोवार गर्ने इजाजत प्राप्त गरी मिति २०८० साल देखि व्यवसाय कारोबार सुरु गरेको छ ।